Main

सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु, एकजना घाइते

काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । पोखराबाट कटारितर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुङातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आज आइतबार बिहान करिब ३:२० बजे ठोक्किएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button