Main
सिन्धुली घटना : हायू परिवारकी माइली छोरी सम्पर्कमा
१२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवारका माइली छोरी सम्पर्कमा आएकी छन् । तीन महिनादेखि काठमाडौंमा बस्दै आएकी हायू परिवारकी माइली छोरी सुजता सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार हायू परिवारका माइली छोरी सुजनता-ज्वाइँ आयुष श्रेष्ठ प्रहरीको सम्पर्कमा आएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।