Main
सिन्धुली र काभ्रेको सिमानामा बिरामीहरू रोकिए, सांसद्ले गरे सरकारको ध्यानाकर्षण
३० वैशाख, काठमाडौं । काभ्रेमा सोमबार गएको बाढीको विषय संसद्मा उठेको छ । बाढीका कारण अवरुद्ध सडक सञ्चालनको सम्बन्धमा सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै समय लिएर सांसद सूर्यमान दोङले सिन्धुली र काभ्रेको सिमानामा बिरामीहरू रोकिएको बताए । ‘सिन्धुली र काभ्रेको सिमानामा ५०औं बिरामी, एम्बुलेन्स, यातायात लगायत रोकिएका छन्,’…
– यस समाचारको श्रोत : Online Khabar हो ।