Main

सिमराकी डीएसपी शुभद्रा वाइबालाई हेडक्वाटर तानियो

२२ जेठ, काठमाडौं । इलाका प्रहरी कार्यालय सिमरा, बाराकी प्रहरी नायव उपरीक्षक (डएसपी) शुभद्रा वाइवालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । डीएसपी वाइबालाई केही बुझ्नु पर्ने भएकाले हेडक्वाटर झिकाइएको प्रहरीले प्रधान कार्यालयले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले भने आवश्यकताअनुसार हेडक्वाटर फिर्ता बोलाइएएको बताए । वाइबाको ठाउँमा अर्का डीएसपी वेद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button