Main

डेभिस कप खेल्न नेपाली खेलाडी मलेसिया जाने

२७ असार, काठमाडौं । मलेसियामा हुने डेभिड कस टेनिसमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ । यही जुलाई १६ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा सहभागि हुन नेपालबाट ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ । नेपाली टिममा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घले छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button