Main
सिरहाका एसपी रमेश पण्डित हेडक्वार्टर तानिए
१२ चैत, काठमाडौं । सिरहाका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितलाई प्रहरी हेडक्वार्टर, काठमाडौं झिकाइएको छ । उनलाई हेडक्वार्टर झिकाएर सिरहामा भने पोखरा गणमा कार्यरत एसपी अनन्तराम शर्मालाई पठाइएको छ । एसपी पण्डितलाई किन हेडक्वार्टर तानिएको भन्नेबारे प्रहरीले स्पष्ट खुलाएको छैन् । प्रहरी स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेपछि केही बुझ्नुपर्ने भएकाले झिकाइएको हो । यसअघि गृह…
– यस समाचारको श्रोत : Online Khabar हो ।