Main
सिरहाको ठाढी भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व
१६ माघ, सिरहा । सिरहाको ठाढी भन्सार कार्यालयमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा लक्ष्यभन्दा कम राजस्व उठेको छ । यस भन्सार कार्यालयलाई आव २०८१/८२ मा चार करोड २३ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा पुस मसान्तसम्म दुई करोड पाँच लाख ६९ हजार रुपैयाँ लक्ष्य तोकिएको थियो । तर, छ महिनाको यस…
– यस समाचारको श्रोत : Online Khabar हो ।