Main
सिरहाबाट खैरो हिरोइनसहित होटल सञ्चालक र युवक पक्राउ
२८ फागुन, काठमाडौं । सिरहाको गोलबजारमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक होटल सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका–४ मा रहेको ’हाइवे होटल’ मा शंका लागेर खानतलासी गर्दा ठूलो परिमाणमा खैरो हिरोइन फेला पारेको हो । सिरहाको औरही गाउँपालिका २ बनिनिया टोल निवासी इसराफिल राइनकी ३० वर्षीया श्रीमती नगिरा खातुनले सञ्चालन गर्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।