Main

सिराहामा डाका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते

३ मंसिर, जनकपुरधाम । सिराहामा डाका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् । सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् । दुवै जनालाई छातीमा गोली लागेको सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेश बहादुर पालले जानकारी दिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button