Main
सिराहामा महायज्ञका लागि दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा छुटे
१६ चैत, जनकपुरधाम । महायज्ञका लागि दलितको घर भत्काइएको आरोपमा पक्राउ परेका सिराहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव धरौटी रिहा भएका छन् । शुक्रबार सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासको आदेशमा जनही एक लाख रुपैयाँ धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् । जातीय विभेद तथा छुवाछुतसम्बन्धी कसुरमा यही चैत ८…
– यस समाचारको श्रोत : Online Khabar हो ।