Main
भारत र पाकिस्तानसँग व्यापार वृद्धि गर्ने ट्रम्पको वाचा
२८ वैशाख, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत भारत र पाकिस्तानका नेताहरूको प्रशंसा गरेका छन्। उनले लेखेका छन्, ‘अमेरिका तपाईंहरूलाई यो ऐतिहासिक र साहसी निर्णयमा पुग्न सघाउन सक्षम भएकोमा म गर्व गर्छु ।’ ट्रम्पले कश्मीरसम्बन्धी समाधान निकाल्न सकियोस् भनेर आफूले यी काम गरिरहेको संकेत गरेका छन् । उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।