Main
सिसन बानियाँले फेरि ल्याए नयाँ गीत ‘चोकतिर’
१६ भदौ, काठमाडौं । भ्लगिङबाट चर्चा कमाएका सिसन बानियाँले नयाँ र्याप निकालेका छन् । आसिन दंगालसँगको सहकार्यमा बानियाँले ‘चोकतिर’ बोलको गीत निकालेका हुन् । हाल यो गीत स्पोटिफाईमा मात्र उपलब्ध छ । ४ मिनेट ३ सेकेन्डको यस गीतमा बानियाँले एउटा भर्समा र्याप हानेका छन् । यसमा लिरिक्स र कम्पोजिसन दंगालकै छ । यो गीत उनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।