Main

सीआईबीको डीएसपी भन्दै धम्क्याएर रकम असुल्ने युवा समातिए

१४ जेठ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी) को डीएसपी भन्दै रकम असुलेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् । उनलाई सीआईबीको टोलीले भक्तपुरको कमेरेटारबाट मंगलबार पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई आफू सीआईबीको डीएसपी भन्दै बलात्कार मुद्दा फसाउन भनेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button