Main
सुकुम्बासी र अव्यवस्थित बसोबासीबारे छलफल गर्दै संसदीय समिति
१७ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्रकृतिक स्रोत समितिले अव्यवस्थित बसोबास र सुकुम्बासीबारे छलफल गर्दैछ । छलफलमा समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि समस्या समाधान आयोगका अधिकारीहरूलाई बोलाएको छ । बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठक सिंहदरवारस्थित समितिको सभाकक्षमै बस्नेछ । समिति सचिवालयका अनुसार अव्यवस्थित बसोबासीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।