Main

बागमती सरकार र दलहरुबीच बजेटको त्रुटि सच्याउने लिखित सहमति

बिहीवार दिउँसो प्रदेशसभा बैठक सञ्चालन पूर्व सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच बजेटमा देखिएका त्रुटि सच्याउनेदेखि अनाधिकृत रुपमा बजेटमा समावेश भएका आयोजाहरुमाथि छानबिन गर्न लिखित सहमति गरेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button