Main

सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन

१४ भदौ, काठमाडौं ।  धादिङमा पहिरो गएर अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडमा माथिबाट सुक्खा पहिरो गएपछि बिहानदेखि सडक अवरुद्ध भएको थियो । उक्त पहिरोको केही भाग हटाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button