Main
यौन लतको समस्या ‘हाइपर सेक्सुयालिटी’ कसरी हुन्छ ?
यौन चाहना हुनु र यसकै लत बस्नु दुई फरक कुरा हुन् । यौन सम्पर्क राख्ने बानी हुनु उच्च कामवासनाको संकेत हुनसक्छ । जसमा चाहेको बेलामा शारीरिक सम्पर्क नभए पनि त्यो चाहनालाई नियन्त्रण गर्न सकिन्छ । आफूमाथि सो चाहना हाबी हुँदैन । तर यौनको लत नै छ भने त्यसले कुनै पनि दृष्टिकोणले फाइदा गर्दैन । यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।