Main
सुख्खा बन्दरगाह सर्वाङ्गीण विकासमा कोशेढुंगा सावित हुनेछ : मुख्यमन्त्री धामी
दोधारा–चाँदनी नगरपालिका– १, चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको स्थलगत निरीक्षणपछि उनले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर साझा गर्दै परियोजनाले पूर्णता पाएपछि सीमावर्ती क्षेत्रको सर्वांगीण विकासमा कोशेढुंगा सावित हुने बताएका हुन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।