Main

सुजन बाग श्रेष्ठले तेश्रो पटक छेडाए जिब्रो (तस्वीरहरू)

मध्यपुरथिमिस्थित बोडेको जात्रामा यसवर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले मंगलबार जिब्रो छेडाएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button