Main
सुतेकै ठाउँबाट महेश बेपत्ता, अन्तिमपटकको सम्पर्कमा भनेका थिए– म कहाँ छु थाहा छैन
२१ फागुन, पोखरा । तनहुँको भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट ३६ वर्षीय महेश सुवेदी बेपत्ता भएपछि खोजीका लागि परिवार तथा आफन्तले अपिल गरेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान एकाएक बेपत्ता भएका हुन् । उनको खोजीका लागि परिवार तथा आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदनसमेत दिएका छन् । राति ठूलोबुवाको घरमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।