Main
सुदन गुरुङको प्रष्टीकरण : म एजेन्ट होइन
‘उनीहरूले बनाएको संविधान पढ्दैछु । त्यसलाई टेकेर अब हामी हान्छौं । उनीहरूले सिकाएको पाठलाई हामी सिक्छौं । त्यही उनीहरूले बनाएको नियम/कानुन अनुसार उनीहरूलाई भित्र थुन्ने हो ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।