Main

एकीकृत समाजवादीमा समाहित हुँदै बामदेव गौतम, आज एकता घोषणासभा 

२ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा आज एकता घोषणा सभा हुन लागेको हो । एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले गत असार २७ गते हस्ताक्षर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button