Main
सुदूरपश्चिमको मानव विकास सूचकांक सुधार गर्न जरुरी : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश मानव विकास सूचकांकमा निकै तल रहेकाले उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताएकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।