Main
सुदूरपश्चिमबाट खेल्न स्कट कुग्लेइन नेपाल आइपुगे
१३ मंसिर, काठमाडौं । शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न सुदूरपश्चिम रोएल्समा अनुबन्धित विदेशी खेलाडी स्कट कुग्लेइन नेपाल आइपुगेका छन् । न्युजिल्याण्डका कुग्लेइन बुधबार राति नेपाल आइपुगेका हुन् । उनलाई टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । यसअघि अर्का खेलाडी सेफ अली जैब र टिमका मेन्टर ब्राड हज नेपाल आइसकेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।