Main

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण

ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुका १० कारण उल्लेख गरी तीन पन्ने पत्र पठाएको छ । घिसिङ भने सरकारको निर्णय खारेजयोग्य भएको दाबी गर्दै अदालत जाने तयारीमा छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button