Main

सार्वजनिक शिक्षा सुधारको माग राख्दै धनगढीमा मौन प्रदर्शन

१३ मंसिर, धनगढी । सार्वजनिक शिक्षा सुधारको माग राखेर धनगढीमा मौन प्रदर्शन गरिएको छ । नेपाल समाजवादी पार्टी नेपाल निकट नेपाल समाजवादी विद्यार्थी युनियनले १५ बुँदे माग राखेर मौन प्रदर्शन गरेको युनिनयका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले जानकारी दिए । धनगढीको ट्राफिक चौराहमा सार्वजनिक शिक्षा सुधारका १५ बुँदे मागसहित ब्यानर टाँगेर सडकमा उभिएर मौन प्रदर्शन गरिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button