Main

सुदूरपश्चिममा संसदीय समिति सभापति चयन गर्न आज मतदात हुँदै

४ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेश सभाका रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि आज मतदान हुँदैछ । प्रदेश सभा सचिवालयका अनुसार आज बिहान १० देखि ११ बजेसम्म सभापतिका उम्मेदवारविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button