Main
बहुप्रतीक्षित सिरिज ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ नेटफ्लिक्समा
काठमाडौं । नोबेल पुरस्कार विजेता लेखक गेब्रियल गार्सिया मार्केजद्वारा लिखित विश्वचर्चित उपन्यास ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’मा आधारित सोही नामको प्रतीक्षित श्रृंखला नेटफ्लिक्समा रिलिज भएको छ । कुल १६ एपिसोडको पहिलो सिजन भएपनि बुधबारदेखि ८ भागको मात्र स्ट्रिमिङ भएको छ । स्पेनी भाषाको यो सिरिजलाई रटन टम्याटोजमा १०० प्रतिशत रेटिङ स्कोर मिलेको छ । म्याकोन्डो…
– यस समाचारको श्रोत : Online Khabar हो ।