Main

सुदूरपश्चिममा २८ प्रतिशत मत खस्यो

१६ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा २८ प्रतिशत मतदान भएको छ । स्थानीय तहमा रिक्त एक जना उपाध्यक्ष र चार जना वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा दिउँसो १२ बजेसम्म २८ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जानकारी दिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button