Main
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए
८ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा ४६ हजार नयाँ मतदाता थपिएका छन् । २१ फागुनमा तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले २९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र…
– यस समाचारको श्रोत : Online Khabar हो ।