Main
सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्दै
११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेपछि लुम्बिनी लायन्सले ब्याटिङ सुरु गरेको छ । आज लुम्बिनी लायन्सले एक परिवर्तन गरेको छ । विदेशी खेलाडी जेजे स्मिथको स्थानमा लुम्बिनीले थोमस ड्राकालाई खेलाएको छ । सुदूरपश्चिम रोयल्सले…
– यस समाचारको श्रोत : Online Khabar हो ।