Main
सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच थप २ सिजनका लागि साझेदारी
३२ असार, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को थप २ सिजनका लागि धनगढीस्थित एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। गत सिजनमा पनि एसपीए कलेज टिमको ‘एजुकेसन पार्टनर’को रूपमा रहेको थियो। सुदूरपश्चिमाञ्चल एकेडेमी सञ्चालन गर्दै आएको एसपीए कलेज शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने उद्देश्यका लागि लामो समयदेखि सक्रिय छ। एसपीए कलेजका प्रबन्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।