Main

सुदूर प्लेअफमा पुग्दा अन्य टोलीका लागि यस्तो छ समीकरण

१५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका १९ खेलहरू सकिएका छन् । अब लिग चरणमा ९ खेलहरू बाँकी छन् । हालसम्म प्लेअफमा पुग्ने एक टिमको मात्र टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स लगातार ५ खेल जितेर प्लेअफमा पुगिसकेको छ भने बाँकी ३ स्थानका लागि अझै पनि ७ वटै टिम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button