Main

सुधारका स्पष्ट परिणाम देखिंदैछन् : शंकर पोखरेल

३० असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको एक वर्ष पूरा गरेको र यो अवधिमा सुधारको प्रयास भएको बताएका छन् । ‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणाम देखिंदैछन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । ३० असारमा केपी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button