Main

सुधार केन्द्रमा बसेका युवाले आफूसँग पेस्तोल रहेको बताएपछि…

१० माघ, काठमाडौं । लागुऔषधको दुर्व्यसनमा परेका काठमाडौं महानगरपालिका–३२ का ३३ वर्षीय सनराइज खड्का तपोवनस्थित सक्षम सुधार केन्द्रमा बस्दै आएका थिए । सुधार केन्द्रमा रहेका खड्काले आफूसँग पेस्तोल रहेको बताए । उक्त सूचना प्रहरीसम्म पुगेको थियो । खड्काले काठमाडौं–३२ स्थित बिश्पुल होटलको कोठामा पेस्ताल लुकाएर राखेको बताए । उनै खड्कालाईसमेत लगेर खानतलासी गर्दा होटलको ४०१…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button