Main
सुधार ल्याउन नसकिएका बाल सुधार गृहहरू
बालिग र नाबालिगलाई छुट्टै भवनमा राख्ने, सुधार गृहमा कारागारको जस्तो भित्री सत्ताको अभ्यास अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिने काम गरेमा बालगृहहरूको हालको अवस्थामा सुधार आउन सक्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।