Main
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमै नसकिए ठेक्का तोडिन्छ : प्रधानमन्त्री
१८ जेठ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन् । मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्र : एक सडक आयोजनाअन्तर्गत आइतबार जनकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेशका जनताले लामो समय जमिन बाँझो…
– यस समाचारको श्रोत : Online Khabar हो ।