Main
सुनको बुद्ध मूर्ति सस्तोमा दिने भन्दै २१ लाख लिएर फरार व्यक्ति पक्राउ
पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ बाइसजोरे बस्ने ४९ वर्षीय काशिनाथ पौडेल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।