Main
सुनको भाउमा रेकर्ड बन्ने क्रम जारी, १६ सय बढ्यो
२२ भदौ, काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।