Main

सुनको भाउले नाघ्यो २ लाख ४० हजार, चाँदी ३२ सय माथि

२७ असोज, काठमाडौं । सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनको आजको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button