Main

सुनको भाउ तोलामा १ सय बढ्यो

२७ माघ, काठमाडौं । सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button