Main
सुनको भाउ तोलामा ७ सय बढ्यो
१६ जेठ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घटेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।