Main

सुनको भाउ बढ्यो, चाँदी घट्यो

२२ मंसिर, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिनयता सुनको भाउमा सामान्य घटबढ देखिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button