Main
सुनको भाउ स्थिर, चाँदी घट्यो

६ जेठ, काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ । आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । उच्च मूल्यबाट हालसम्म करिब १३…
– यस समाचारको श्रोत : Online Khabar हो ।