Main

सुनको भाउ स्थिर, चाँदी बढ्यो

९ असार, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबारकै भाउमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारका लागि सुनको भाउ तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ । चाँदीको भाउ भने आइतबारको तुलनामा १० रुपैयाँ बढेको छ । आइतबार तोलामा दुई हजार १६० रुपैयाँमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button