Main

भ्यालेन्टाइन्स विशेष : डार्क चकलेटले वास्तवमै प्रेम हर्मोन बढाउँछ ?

सम्बन्धमा मिठास थप्नका लागि पार्टनरलाई उपहार स्वरूप चकलेट दिने चलन छ । चकलेटहरूमा पनि डार्क चकलेटले पार्टनरको अनुहारमा मुस्कान ल्याउनुको साथै यसमा पाइने विभिन्न रसायनले प्रेमको हर्मोन बढाउने र स्वास्थ्यमा पनि फाइदा पुर्‍याउँछ । चकलेटलाई प्रेम र रोमान्ससँग जोड्नुका पछाडि धेरै कारणहरू छन् । डार्क चकलेटले वास्तवमै प्रेम हर्मोन बढाउँछ ? डार्क चकलेटमा हुने केही…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button