Main
केपी ओली कप फुटबलमा ९ टिम प्रतिस्पर्धा गर्ने
६ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । दुई विदेशीसहित ९ टोलीले तेस्रो संस्करणको प्रतियोगिता खेल्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ । प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौं र ललितपुरमा हुँदैछ । प्रतियोगितामा आहारारा पोखरा गोल्डकपको उपाधि जितेको उज्वेकिस्तानको ब्ल्याक बुल्स र भुटानको ट्रान्सपोर्ट युनाइटेड…
– यस समाचारको श्रोत : Online Khabar हो ।