Main
सुनचाँदीको भाउ बढ्यो
१९ मंसिर, काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले सुन बढेको छ । महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ…
– यस समाचारको श्रोत : Online Khabar हो ।