Main

सुनचाँदी व्यवसायीले सार्वजनिक गरे साताव्यापी आन्दोलन कार्यक्रम, २७ गते खबरदारी सभा गर्ने

२२ असार, काठमाडौं । सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button