Main
सुनचाँदी सहित वस्तुको भन्सार महसुल घटाउने निर्णयको स्वागत
१३ मंसिर, काठमाडौं । सरकारले सुनचाँदी, मार्बल र ग्रेनाइट आयातमा लाग्ने भन्सार महसुल तथा दलहन आयातमा लिने अग्रिम आयकरको दर घटाउने निर्णयको व्यवसायीले स्वागत गरेका छन् । यसबाहेक सरकारले मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क दर शून्य प्रतिशत कायम गर्ने निर्णय गरेको छ । सरकारको पछिल्लो निर्णयलाई नेपाल समुद्रपार निकासी पैठारी संघले सकारात्मक कदम भनेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।